
काठमाडौँनेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रूसको मस्को जाने भएको छ ।फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितमा चार पुरुष र एक महिला खेलाडीले नेपालबाट सहभागिता जनाउने छन् । पुरुष ७० किलोमा सनीसिंह सुनार, ७५ किलोमा सागर विष्ट, ८० किलोमा मुकेशकुमार...
कुनै समाचार भेटिएन।