
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद टुकाभद्रा हमालले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदबीच सरकारले विभेद गरेको आरोप लगाएकी छन्।प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद हमालले प्रधानमन्त्री बालेन्द्र शाहले विकास निर्माणका विषयमा प्रत्यक्ष निर्वाचित सांसदसँग मात्र छलफल गर्ने गरेको भन्दै आपत्ति जनाइन्।उनले सबै सांसदलाई समान रूपमा व्यवहार गर्न सरकारसँग मागसमेत...