
काठमाडौँनेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णयबारे नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्। उनले पार्टी नेतृत्वलाई विद्यार्थी आन्दोलनमाथि भएको भनिएको प्रहारप्रति संसदमा सशक्त रूपमा आवाज उठाउन पनि आग्रह गरेका छन्।नेविसंघको स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै शेर्पाले सरकारको...
कुनै समाचार भेटिएन।