
काठमाडौँ।रसुवाको लाङटाङ क्षेत्रमा ५ जना सवार मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो।मुस्ताङ एयरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले हेलिकप्टरमा पाइलटसहित ५ जना सवार रहेको र उनीहरूसँग हालसम्म कुनै पनि टेलिफोन सम्पर्क हुन नसकेको जानकारी दिएका छन्।रसुवाका सहायक...
कुनै समाचार भेटिएन।