
काठमाडौँसेवाग्राहीलाई सहज, छरितो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले राहदानी वितरणमा नयाँ व्यवस्था लागू गरेको छ। अब राहदानी बनाउने सेवाग्राहीले आफ्नै घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने भएका छन्।नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत बुँदा नम्बर २७ कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरी र जिल्ला...
कुनै समाचार भेटिएन।