
काठमाडौँसर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रमबारे धारणा बनाउन नेपाल बार एसोसिएसनले पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ ।संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गरेको विषयसहित दायर रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता नगरेको र लामो समयदेखि होल्डमा राखिएको घटनापछि बारले बैठक आह्वान गरेको हो ।त्यस्तै, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान...