
काठमाडौँ। प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ आउँदो चैत १२ गते हुने भएको छ । संसद् सचिवालयले बिहीबार संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँगको छलफल गरेको थियो । आउँदो चैत १२ गते शपथ गराउने गरी छलफल भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । “शपथ ग्रहणको विषय हो । यही चैत १२...