काठमाडौँ,असार ५ । अमेरिकाको टेक्सासमा बस्दै आएकि विविधा अर्यालले आफ्नो जन्मभूमि तारकेश्वर नगरपालिकाका तीनवटा सामुदायिक विद्यालयलाई महत्त्वपूर्ण शैक्षिक सामग्री सहयोग गरेकि छिन्। तारकेश्वर नगरपालिका वडा नं.३ मा जन्मेर सानै उमेरमा अमेरिका बसाइँ सरेकी उहाँले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयहरूलाई सहयोग गरेकी छिन् । उनले तारकेश्वर वडा नं. ३ मा रहेका जितपुर माध्यमिक विद्यालय,...
कुनै समाचार भेटिएन।