
काठमाडौँ।निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको अन्तिम मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो नतिजा दिने गरी तयारी पूरा भएको जानकारी दिएका हुन्।आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको गणना...