
काठमाडौँमिस नेपाल २०२६ का लागि आवेदन खुला गरिएको छ। द हिडन ट्रेजरले बुधबार एक कार्यक्रम गर्दै सौन्दर्य प्रतियोगिताका लागि औपचारिक रूपमा आवेदन खुला गरेको जानकारी दिएको हो। प्रतियोगितामा नेपाल तथा विदेशमा रहेका इच्छुक नेपाली युवतीहरूले सहभागिता जनाउन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ जेठ २५ (२०२६ जुन ८) तोकिएको छ...