
काठमाडौँसञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले महिनावारी सम्बन्धी विभेद अन्त्य गर्न राज्य, समाज र परिवार सबैको सहयोग आवश्यक पर्ने बताएका छन् ।सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस–२०२५ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफ्नो परिवारमा महिनावारीका आधारमा कुनै प्रकारको ‘छुनु हुँदैन’ भन्ने विभेद नरहेको उल्लेख गर्दै समाजभरी अझै यस्तो सोच...