
काठमाडौँफिलिपिन्समा आइतबार बेलुकी तुफान फङ–वोङ (स्थानीय नाम उवान) स्थलगत हुने तयारीमा रहँदा करिब ९ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यो तुफानको हावा गति १८५ किलोमिटर प्रतिघण्टा र झोक्कामा २३० किलोमिटर प्रतिघण्टा पुगेको छ। मौसम विभागले ३ मिटरभन्दा बढी उचाइको समुद्री छाल उठ्ने चेतावनी दिएको छ। यसअघि आएको कालमाएगी...
कुनै समाचार भेटिएन।