
काठमाडौँपूर्वप्रशासक तथा सार्वजनिक प्रशासनका विज्ञहरूले सरकारले अघि बढाएको प्रशासनिक सुधार र सुशासनसम्बन्धी कदमको स्वागत गरेका छन्। दशकौँदेखि थाती रहेका सुधारका विषयहरू कार्यान्वयनतर्फ अघि बढेको भन्दै उनीहरूले यसलाई सकारात्मक संकेतका रूपमा लिएका छन्।पूर्वमुख्यसचिव विमल कोइरालाले हालका सुधारले प्रशासनप्रति जनविश्वास बढाउन मद्दत गरेको बताउँदै यसलाई राम्रो सुरुवातको संज्ञा दिएका छन्। उनका अनुसार...