
काठमाडौँकतार सरकारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमादानको अवसर पारेर उक्त आममाफी प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार कतारका आमिर शेख तमिम विन हमाद अलथानीले ती नेपाली नागरिकलाई आममाफी दिएका हुन्। कतारको दोहास्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई आममाफी दिलाउन सफल भएको मन्त्रालयले जानकारी दिएको छ।यद्यपि, ती नेपालीहरू...
कुनै समाचार भेटिएन।