
काठमाडौँ । काठमाडौँको जनप्रशासन क्याम्पसमा अर्कैको नाममा परीक्षा दिइरहेका जुम्लाका २६ वर्षीय केशव रोकाया पक्राउ परेका छन्। उनी एमपिए तेस्रो सेमेस्टरका दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका थिए। जनप्रशासन क्याम्पसको उजुरीपछि कालीमाटी प्रहरी टोलीले उनलाई पक्राउ गरी पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।
कुनै समाचार भेटिएन।