
काठमाडौँ । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पेस गरेका हुन् । सरकारले पुरानै योजनालाई लिपपोत गर्दै आफ्नो क्षेत्राधिकारभित्र नरहेका योजना समेत सञ्चालन गर्ने नीति अघि सारेको छ । आन्तरिक राजस्वको...