
काठमाडौँ ।काठमाडौँ महानगरपालिकाको सडक र गल्लीमा अनधिकृत संरचनामाथि डोजर चलाएर चर्चाको शिखरमा पुगेका बालेन्द्र शाह (बालेन) ले सिंहदरवार छिर्नेबित्तिकै देशको स्थापित राजनीतिक ‘सिन्डिकेट’ माथि नै शक्तिशाली डोजर चलाइदिएका छन् । शुक्रबार प्रधानमन्त्रीको शपथ लिएलगत्तै बालेनले चालेको पहिलो कदमले नेपालको राजनीतिमा दशकौँदेखि कायम ‘शक्तिशाली’ नेताहरूको विरासतलाई नराम्रोसँग हल्लाइदिएको छ । विशेषगरी,...