
काठमाडौँनेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले वर्तमान नेतृत्वकै कारण पार्टी विभाजनको दिशातर्फ उन्मुख भइरहेको बताएका छन्। शनिबार वीरेन्द्रनगरमा आयोजित ‘कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै उनले पार्टीभित्र गम्भीर असन्तुष्टि र दूरी बढ्दै गएको बताए।खड्काले पार्टीको केन्द्रीय कार्यालय सानेपामा रहेको नेतृत्व र बाहिर रहेका कार्यकर्ताबीच...