
काठमाडौँ ।काभ्रे र भक्तपुरको सिमानामा रहेको कैलाशनाथ महादेवको मूर्ति १४३ फिट अग्लो छ। यो एक पर्यटकीय स्थल मानिन्छ। उक्त मूर्ति विश्वकै सबभन्दा अग्लो महादेवको मूर्ति भएको दाबी गरिएको छ। साँगा काठमाडौं, भक्तपुर, ललितपुर र अन्य जिल्लाहरूबाट आउनेहरूको लागि गतिलो भ्रमणस्थल बनेको छ।शिव मूर्ति स्थलबाट भक्तपुर र काठमाडौं सहर देख्न सकिन्छ।...
कुनै समाचार भेटिएन।