
काठमाडौँ। नेपाली राजनीतिको स्थापित भाष्य र दशकौँदेखिको दलीय ‘सिन्डिकेट’ लाई फागुण २१ को प्रतिनिधि सभा निर्वाचनले एउटा ऐतिहासिक धक्का दिएको छ। निर्वाचनको अन्तिम परिणामले वर्षौँदेखि जरा गाडेर बसेका पुराना शक्तिहरूलाई रक्षात्मक मात्र बनाएको छैन, सिंहदरबारको साँचो समेत 'नयाँ पुस्ताको हातमा सुम्पिएको छ।यतिबेला देशव्यापी रूपमा दुईवटा विम्बको चर्चा छ— राष्ट्रिय स्वतन्त्र पार्टीको...