
काठमाडौँपंजाबी गायक हरमन सिद्धूको २२ नोभेम्बर २०२५ मा सडक दुर्घटनामा परेर मृत्यु भएको खबरले संगीत क्षेत्र र उनका प्रशंसकलाई स्तब्ध बनाएको छ। ३७ वर्षका सिद्धू मानसा–पटियाला सडकमा आफ्नै गाउँ फर्किँदै गर्दा उनको कार ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनाको अवस्थामा कार पूर्ण रूपमा चकनाचुर बनेको र घटनास्थलमै उनको मृत्यु भएको...