
काठमाडौँचीनको बेइजिङमा आयोजित हाफ म्याराथन दौडमा मानव धावकसँगै सहभागी भएका मानव-आकारका रोबोटहरूले उल्लेखनीय प्रदर्शन गर्दै ध्यान खिचेका छन्। आइतबार भएको उक्त प्रतिस्पर्धामा केही रोबोटहरूले मानव धावकलाई समेत उछिनेर दौड पूरा गरेका छन्, जसले चीनको रोबोटिक्स र एआई प्रविधिमा भइरहेको तीव्र प्रगति देखाएको छ।गत वर्षको पहिलो संस्करणमा धेरै रोबोटहरू दौड पूरा...