
काठमाडौँसिराहामा गोली हानी एक जनाको हत्या भएको छ। सिरहा नगरपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय प्रमेन्नाथ यादवको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको हो ।स्थानीयका अनुसार यादव वडा नम्बर–७ स्थित मैनाबत्ती खोलाको किनारमा रहेको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका यादवको...