
काठमाडौँ। काठमाडौँको गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेको राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक केन्द्रद्वारा नागरिक अगुवा समाजसँग अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सहिदहरूको स्मरण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त पार्कमा बुधबार विभिन्न नागरिक समाजका अगुवाहरूको उपस्थितिमा अवलोकन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।सहिद तथा शान्ति पार्क निजामति स्मारक केन्द्रिय सामुदायिक...
कुनै समाचार भेटिएन।