
काठमाडौँआज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ । बिहीबार एकता घोषणा पत्रकार सम्मेलन गरी एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता भएको घोषणा गरेका हुन् । एकता घोषणा पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी पुनःगठन अभियानका संयोनक घनश्याम भुसालले कम्युनिष्ट पार्टी र...