
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)की साभामुख अप्सरा चापागाईंले भदौ २३ र २४ को आन्दोलनले पुर्याएको क्षतिबारे विस्तृत रुपमा छलफल भएको बताएकी छन् । शुक्रबार प्रदेशसभाका सभामुखहरुले गरेको छलफलबारे जानकारी दिँदै उनले भदौ २३ र २४ को आन्दोलनले पुर्याएको क्षतिसँगै प्रदेशसभालाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा छलफल भएको बताइन् । उनले प्रदेश सभामा व्यवस्थित...
कुनै समाचार भेटिएन।