
काठमाडौँप्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक सिंहदरवारमा जारी रहेको छ। नयाँ नियमावली तर्जुमा गर्ने उद्देश्यसहित बुधबार उक्त बैठक आह्वान गरिएको हो।१५ सदस्यीय यस समितिको सभापतिमा गणेश पराजुली रहेका छन्। समितिले प्रतिनिधिसभाको कार्य सञ्चालनलाई अझ व्यवस्थित, प्रभावकारी र समसामयिक बनाउन नयाँ नियमावली तयार पार्ने कार्य गरिरहेको छ। समितिका सदस्यहरूमा ओजश्वी शेरचन,...