
काठमाडौँधनुषामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय युवकको शव आइतबार बिहान फेला परेको हो।जनकपुर उपमहानगरपालिका–६ का १८ वर्षीय महमद आयन कमड चैत २८ गते खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका...