
बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापतिरवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको मुद्दामाथि आज भएको उच्च अदालत बुटवलमा आज भएको इजलाशले रुपन्देही जिल्ला अदालतबाट पठाइएका आदेश तथा कागजातहरू माग गर्ने आदेश गरेको छ । न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीसम्बन्धी मुद्दाका सबै फाइल...