
बुटवल । अविरल वर्षाका कारण गएको पहिरो हटाइएपछि बुटवल–पाल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।सडकखन्डअन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा मन्दिरनजिकै पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । सडक सवा ४ बजे खुलेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी बुटवलले जनाएको छ ।प्रहरीका अनुसार, सिद्धबाबा मन्दिरनजिकै सडक माथिबाट...
कुनै समाचार भेटिएन।