
काठमाडौँ ।सेयर बजारमा सोमबार पछिल्लो ६ महिनायताकै उच्च कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार दिनभरमा १६ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।आइतबार १३ अर्ब ७८ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकमले नयाँ उचाइ लिएको हो। यद्यपि, नेप्से परिसूचक भने ३.०७ अंकको सामान्य गिरावटसहित...
कुनै समाचार भेटिएन।