
काठमाडौँयस वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशी आरोहीको सङ्ख्यामा वृद्धि भएको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा ७९ देशका कुल १ हजार १८१ आरोहीले हिमाल आरोहणको अनुमति लिएका छन् ।विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार सबैभन्दा धेरै आरोहण अनुमति सगरमाथा (माउन्ट...