
काठमाडौँथापाथलीस्थित द ब्रिटिश कलेज (टीबीसी) ले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत फैलाइएका भ्रामक सूचना, अफवाह र आन्दोलनसम्बन्धी घटनाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । कलेजले केही व्यक्तिहरूले संस्थाको प्रतिष्ठामा क्षति पु-याउने र आर्थिक लाभ लिने उद्देश्यले घटनाक्रमलाई उग्र बनाएको दाबी गरेको छ ।सन् २०११ मा स्थापना भएको...