
काठमाडौँ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित सोनियापट्टीमा आज बिहान मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।दुर्घटनामा ट्रकको पछाडि सवार सुनसरी बर्जु गाउँपालिका-१...
कुनै समाचार भेटिएन।