
काठमाडौँबाजुरा जिल्लामा भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य सेवाको अभावका कारण गर्भवती आमाहरू अझै पनि बाटोमै बच्चा जन्माउन बाध्य छन्। स्वास्थ्य संस्था टाढा हुनु, प्रसूति शिक्षा र उचित परामर्शको कमीले गर्दा महिलाहरूको जीवन जोखिमपूर्ण बनेको छ। असुरक्षित खानपान, कठिन जीवनशैली र परिवारमा स्वास्थ्यबारे सचेतताको कमीले यो समस्या वर्षौंदेखि निरन्तर दोहोरिँदै आएको...