
काठमाडौँ,जेठ ३१ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शुक्रबार शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालमा लगानी वृद्धि र रोजगारी सृजनामार्फत विकास लक्ष्य हासिल गर्न आपसी सहकार्य अभिवृद्धि गर्ने विषयमा केन्द्रित रहेर छलफल भयो।भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको...
कुनै समाचार भेटिएन।