
काठमाडौँसंयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता र सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले दोस्रो जीसीडी कप आगामी शनिबार फेब्रुअरी २८ देखि दुबईको अल क्वोजस्थित डुल्स्को स्पोट्र्स कम्प्लेक्समा सुरु हुँदैछ ।प्रतियोगिता यूएईमा नेपाली समुदायबीच हुँदै आएका फुटबल प्रतियोगितामध्ये सर्वाधिक पुरस्कार राशियुक्त रहेको छ । आयोजकका अनुसार विजेता टोलीले...