
काठमाडौँनेपाल प्रहरीले ‘अप्रिल फुल’ को अवसर पारेर यस वर्ष फरक शैलीमा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ।अप्रिल १ लाई सामान्यतया एकअर्कालाई झुक्याएर रमाइलो गर्ने दिनका रूपमा मनाइन्छ। यसै अवसरमा प्रहरीले सामाजिक सञ्जालमार्फत एउटा पोस्ट सार्वजनिक गर्दै ‘तपाईंविरुद्ध कुनै उजुरी परेको छ कि छैन ? थाहा पाउन क्यूआर कोड स्क्यान गर्नुहोस्’ भन्ने...
कुनै समाचार भेटिएन।