
काठमाडौँवैदेशिक रोजगार विभागले भ्रमपूर्ण विज्ञापन तथा बिचौलिया गतिविधि रोक्न सम्बन्धित साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थालाई ३ दिने अल्टिमेटम दिएको छ। विभागले यस्ता गतिविधि तत्काल बन्द गर्न सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो।विभागका अनुसार केही साइबर सेन्टर र तालिम केन्द्रहरूले “श्रम गरिन्छ”, “श्रम स्वीकृति सम्बन्धी काम गरिन्छ” तथा...