
काठमाडौँक्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अल्बर्टाका प्रिमियर डेनियल स्मिथले प्यासिफिकतर्फ नयाँ तेल पाइपलाइन निर्माणका लागि दीर्घ प्रतीक्षित सम्झौतामा हस्ताक्षर गरेका छन्। यो सम्झौताले अल्बर्टालाई केही संघीय जलवायु कानुनबाट छुट दिन्छ, जसको बदला प्रान्तले आफ्नो कार्बन मूल्य वृद्धि गर्ने र विश्वकै सबैभन्दा ठूलो कार्बन क्याप्चर कार्यक्रम विकास गर्ने वचन दिएको छ।...
कुनै समाचार भेटिएन।