
काठमाडौँअखिल नेपाल सुकुमबासी संघले भोलि पूर्वपश्चिम राजमार्ग ५ घण्टा चक्काजाम गर्ने घोषणा गरेको छ। संघले वैशाख ३१ गते बिहान ५ बजेदेखि १० बजेसम्म राजमार्ग ठप्प पार्ने जनाएको हो।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सुकुमबासी बस्तीहरूमा भइरहेको डोजर कारबाही र उठिबासको विरोधस्वरूप चक्काजाम गर्न लागिएको बताएको छ। संघका अनुसार यो आन्दोलन...