
काठमाडौँचीनले मानवजस्तै देखिने र काम गर्न सक्ने ‘ह्युमनोइड’ रोबोट विकासलाई तीव्र बनाउँदै ‘मानवरूपी रोबोट’ को फौज तयार पारिरहेको छ। हालैको ‘लुनार न्यु इयर गाला’ मा रोबोटहरूले कार्टह्विल, पार्कोर र मार्सल आर्टका जटिल कलाबाजी प्रदर्शन गरेपछि यो प्रविधिले विश्वभर ध्यान खिचेको छ।चीनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) दैनिक जीवनको हिस्सा बनिसकेको छ भने...
कुनै समाचार भेटिएन।