
काठमाडौँआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङ निर्वाचन क्षेत्र नम्बर–२ राजनीतिक रूपमा अत्यन्तै चासोको केन्द्र बनेको छ। परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुँदै आएको यस क्षेत्रमा यस पटक भने बहुकोणीय प्रतिस्पर्धाले चुनावी समीकरण थप पेचिलो बनाएको छ।नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले),...