
काठमाडौँआगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन खोटाङलाई बहुपक्षीय प्रतिस्पर्धाको केन्द्र बनाएको छ ।कोशी प्रदेशको पहाडी जिल्ला त्यसमाथि एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङलामो समयदेखि नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य प्रतिस्पर्धी बनेको जिल्ला हो ।२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा भने कांग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्रसहितको गठबन्धनका उम्मेद्वार...