सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाह रोष्टममा

Author

सजिलो पत्रिका

२०८३ जेठ १७, आइतबार

5
Share
Featured
  • प्रधानमन्त्री बालेन शाह आज प्रतिनिधिसभा बैठकमा उपस्थित भई सांसदहरूको प्रश्नको जवाफ दिइरहेका छन्।
  • सांसदहरूको लामो समयदेखिको मागपछि प्रधानमन्त्रीले दलगत रूपमा उठाइएका समसामयिक र नीतिगत प्रश्नहरूको सम्बोधन गरेका छन्।
  • सभामुख डोलप्रसाद अर्याल ले सदनलाई जानकारी गराएपछि प्रधानमन्त्रीलाई रोष्टममा बोल्न समय प्रदान गरिएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभाका सांसदहरूको लामो समयदेखिको मागपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज संसद बैठकमा उपस्थित भएका छन्। आइतबारको बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले दलगत रूपमा उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

बैठकको सुरुमै सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनेबारे सदनलाई जानकारी गराएका थिए। त्यसलगत्तै प्रधानमन्त्री शाहले उठेर बोल्नका लागि समय माग गरेका थिए। सभामुखले केही समयपछि उनलाई रोष्टममा बोलाएका थिए। हाल प्रधानमन्त्री शाहले सांसदहरूले सोधेका विभिन्न समसामयिक र नीतिगत प्रश्नहरूको जवाफ दिइरहेका छन्।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)प्रतिनिधि सभाडोल प्रसाद अर्यालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वातावरण संरक्षणमा सबैको साझा प्रयास आवश्यक- मुख्यमन्त्री कार्की

    काठमाडौँ।विश्व वातावरण दिवस (जुन ५) को अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण प्रदेशमा देखिएकागम्भीर चुनौतीप्रति चिन्ता व्यक्त गरेका छन्। शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उनले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेशले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरे।मुख्यमन्त्री कार्कीले हिउँ पग्लने दर बढ्नु, हिमताल विस्फोटको जोखिम,

    Data is loading...

    Loading brands...

    Loading footer...