रित्तो गृहमन्त्रालय, सुरक्षा तथा प्रशासनीक काममा असर बढ्ने जोखीम ।

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

7
Share
Featured
  • गृह मन्त्रालय एक महिनादेखि मन्त्रीविहीन छ, हाल यसको कार्यभार प्रधानमन्त्रीले सम्हालिरहेका छन्।
  • सुरक्षा, प्रशासन, नागरिकता र विपद् व्यवस्थापन जस्ता महत्वपूर्ण कामहरूमा नीतिगत निर्णयको अभाव देखिएको छ।
  • नेतृत्व अभावले शान्ति सुरक्षा र संघीय समन्वयमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

देशको आन्तरिक सुरक्षा र प्रशासनको प्रमुख निकाय गृह मन्त्रालय विगत एक महिनादेखि मन्त्रीविहीन बनेको छ। तत्कालीन गृह मन्त्री सुदन गुरुङले वैशाख ९ गते राजीनामा दिएपछि हालसम्म नयाँ मन्त्री नियुक्त हुन सकेको छैन।

हाल गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन्। तर, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सुरक्षा निकायको समन्वय तथा नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र जस्ता महत्वपूर्ण सेवा सञ्चालन हुने मन्त्रालय नेतृत्वविहीन हुँदा प्रशासनिक र सुरक्षा वृत्तमा चिन्ता व्यक्त गरिएको छ।

विशेषगरी नीतिगत निर्णय, सुरक्षा रणनीति र संघीय संरचनाबीचको समन्वयमा असर परेको भन्दै पूर्णकालीन मन्त्री नियुक्त गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

यो समाचारमा

काठमाडौँसुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नीतिगत कब्जा अन्त्य गर्न सरकार निर्मम हुन्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौँ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा व्याप्त नीतिगत तथा संस्थागत कब्जा (Policy Capture) अन्त्य गर्न सरकार अझ निर्मम ढंगले अघि बढ्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कुशासनबाट आजित नागरिक र व्यवसायीको जनादेशका आधारमा बनेकाले सुशासनका लागि ठूला सुधारका कदम चालिरहेको बताए।मन्त्री वाग्लेले सरकारले बजेटमार्फत

    Data is loading...

    Loading brands...

    Loading footer...