भदौ २३ र २४ घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीको माग

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

8
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह के.सीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले राष्ट्रिय मानवअधिकार आयोगले लिली थापा नेतृत्वको समितिमार्फत तयार पारेको प्रतिवेदन किन र कसको कारण सार्वजनिक हुन नसकेको हो भन्ने विषय सदनलाई जानकारी हुनुपर्ने बताए ।

उनले पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको छानबिन समितिबाट तयार गरिएको प्रतिवेदन अपूरो रहेको उल्लेख गर्दै त्यसलाई पूर्ण बनाउनुपर्ने आवश्यकता समेत औँल्याएका छन् ।

यो समाचारमा

नेपाली काँग्रेसअर्जुन नरसिंह के.सीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री शाहको हाजिरी खोज्दै हर्क साम्पाङ

    काठमाडौँ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को उपस्थिति (हाजिरी) बारे प्रश्न उठाएका छन्। प्रतिनिधिसभा नियमावलीको नियम ४ लाई उद्धृत गर्दै साम्पाङले प्रधानमन्त्रीले बैठकमा हाजिरी जनाए/नजनाएको स्पष्ट पार्न माग गरेका हुन्।साम्पाङले भने, "प्रधानमन्त्रीज्यूले यहाँ आउँदा हाजिर गर्नुभएको छ कि छैन? यदि उहाँले हाजिर

    Data is loading...

    Loading brands...

    Loading footer...