उपसभामुख रुवीकुमारी ठाकुर स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना

Author

सजिलो पत्रिका

२०८३ वैशाख १६, बुधबार

11
Share
Featured

काठमाडौँ

रुबि कुमारी ठाकुर
अस्पताल भर्ना भएकी छन्। उपसभामुख ठाकुरको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरस्थित किस्ट अस्पताल मा भर्ना गरिएको हो।

श्रम, संस्कृति तथा पर्यटन समितिका सांसद आरेन राई का अनुसार ठाकुरको रक्तचाप कम हुनुका साथै रगतमा चिनीको मात्रा बढेपछि अस्पताल भर्ना गर्नुपरेको हो।

पारिवारिक स्रोतका अनुसार बुधबार टाउको दुख्ने समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। चिकित्सकको सुझावअनुसार थप निगरानी र उपचारका लागि अस्पतालमै भर्ना गरिएको जनाइएको छ।

यो समाचारमा

ललितपुररुबि कुमारी ठाकुरकाठमाडौँआरेन राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पत्ति छानबिन आयोगलाई केपी ओलीको चुनौती- 'बयान पनि दिन्नँ, विवरण पनि बुझाउँदिनँ'

    काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सरकारद्वारा गठित 'सम्पत्ति जाँचबुझ तथा छानबिन आयोग' लाई बयान नदिने र सम्पत्ति विवरण पनि नबुझाउने घोषणा गरेका छन्। पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले आयोगलाई मान्यता नदिने चेतावनी दिँदै भने, "अरू कसैले बयान दिए पनि मचाहिँ दिन्नँ, विवरण पनि भरेर पठाउँदिनँ।

    Data is loading...

    Loading brands...

    Loading footer...