तोलामा २०० रूपैयाँले घट्यो सुन

Author

सजिलो पत्रिका

२०८३ जेठ २१, बिहिबार

6
Share
Featured
  • नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन तोलामा २०० रुपैयाँ र चाँदी तोलामा ८५ रुपैयाँले घटेको छ।
  • छापावाला सुनको मूल्य प्रतितोला ३ लाख १ हजार १० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।
  • अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,४६१ अमेरिकी डलर र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय र चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ३ लाख १ हजार १० रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला ३ लाख ११ हजार ३०० रूपैयाँ थियो।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो ५ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४,४६१ अमेरिकी डलर र चाँदी ७५ डलरमा कारोबार भइरहेको छ।

यो समाचारमा

सुनचाँदी ब्यवसायी महासंघकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नीतिगत कब्जा अन्त्य गर्न सरकार निर्मम हुन्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौँ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा व्याप्त नीतिगत तथा संस्थागत कब्जा (Policy Capture) अन्त्य गर्न सरकार अझ निर्मम ढंगले अघि बढ्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कुशासनबाट आजित नागरिक र व्यवसायीको जनादेशका आधारमा बनेकाले सुशासनका लागि ठूला सुधारका कदम चालिरहेको बताए।मन्त्री वाग्लेले सरकारले बजेटमार्फत

    Data is loading...

    Loading brands...

    Loading footer...