गोरखा १ मा सुधन गुरुङ विजयी

Author

सजिलो पत्रिका

२०८२ फागुन २५, सोमबार

15
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ विजयी भएका छन् ।

गुरुङले २९ हजार ८९६ मत प्राप्त गरी विजयी भएका हुन् । गुरुङका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन् ।

नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत पाए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गरेका छन् ।

यो समाचारमा

गोरखाकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)सुदन गुरुङ
नेपाली काँग्रेस5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...